Rule 37
खतरा उत्पन्न भएमा सूचना दिनु पर्ने
ग्राहक कहाँ जडान गरिएको विद्युतबाट खतरा उत्पन्न भएमा वा हुने सम्भावना देखिएमा ग्राहकले अनुमतिपत्र प्राप्त व्यक्तिको कार्यालयमा यथाशीघ्र सूचना दिनु पर्नेछ ।